भदौ ८, पर्वत । घरमा पक्की शौलाचलय बनाउनको लागि ऋण खोजेर पक्की शौचालय निर्माणको लागि स्थानियहरु लागि परेका छन् । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, पर्वत । घरमा पक्की शौलाचलय बनाउनको लागि ऋण खोजेर पक्की शौचालय निर्माणको लागि स्थानियहरु लागि परेका छन् । <"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ऋण लिएर पक्की शौचालय निर्माण

२०७३, ८ भाद्र बुधबार ०७:००

भदौ ८, पर्वत । घरमा पक्की शौलाचलय बनाउनको लागि ऋण खोजेर पक्की शौचालय निर्माणको लागि स्थानियहरु लागि परेका छन् । 

खानिगाउँ गाउँ विकास समितिलाई पूर्ण सरसफाईयुक्त बनाउनको लागि पहल थालिएपछि स्थानियबासीले पक्की शौचालय बनाउनको लागि ऋण लिएर भएपनि पक्की र्शौचालय बनाउनको लागि अग्रसर भएको गाविस सचिव सुर्यप्रकाश लामिछाने बताउँछन् । 

घरायसी, ब्यक्तीगत, सामुदायीक र वातावरण सरसफाई कायम राख्नका साथै दैनिक उपभोग्य सामान खरिदमा पलाष्टिक प्रयोग गरीसके पछी मानिसले जथाभावी पलाष्टिक फाल्ने हुदाँ त्यसलाई व्यवस्थीत बनाउन रिङ्ग निर्माण गर्न लागीएको गाउँ विकास समिति खानीगाउँले जनाएको छ  ।

गाबिसका अनुसार फोहोर व्यवसथापन गर्न बिधालय, चोक तथा सार्वजनिक स्थानका बिभिन्न भागमा रिङ्ग राखिने छ । रिङ्ग बनाउन सबै पैसा गाबिसले जुटाउन नसक्दा ऋण खोजेरै भएपनी सरसफाई यूक्त नमुना बनाउँनको लागि गाउँलेहरु जुटेका हुन । 

गाबिसका सबै घर धुरीमा अनिवार्य रुपमा पक्की शौचालय निर्माण गर्नैपर्ने हुदाँ आर्थिक अवस्था कमजोर भएका घर परिवार लाई ऋण खोजेर भएपनी शौचालय बनाउन लागेको गाबिस साहयक बुद्धीराज पौडेलले बताए ।  

उनका  अनुसार शौचालय निर्माण सामाग्रीमा पाईप, रिङ्ग प्यान शिट लगाएत सामाग्री उपल्बध गराईने छ । गाबिस लाई खुल्ला दिशामुक्त घोषणा गरिएपनी गाबिसका केहीँ घरमा पक्की शौचलय निर्माण भने भएको थिएन । गाउँका धेरै घरमा पक्की शौचालय बनेको र आर्थीक आवस्था अति कमजोर भएका केही घर परिवारलाई शौचालय बनाउन गाह्रो भएका कारण वाध्य भएर ऋण काढेर शौचालय निर्माण गरेको स्थानीय सन्तुमाया परियारले बताइन । 

यो आर्थिक बर्षभित्र उक्त गाविसलाई पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिने लक्ष्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस