२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

प्रेस चौतारी पाँचथर अध्यक्षमा काफ्ले

२०७८, २९ पुष बिहीबार ११:२५

कमल घिमिरे । पौष २९ । पाँचथर ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल, पाँचथरको छैठौँ जिल्ला अधिबेशनले रबिन्द्र काफ्लेको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसहमतमा चयन गरेको छ ।

फिदिम स्थित सरगम होटलको सभाहलमा भएको अधिबेशन पुर्व भौतिक तथा यातायात मन्त्री वसन्त नेम्बाङले उद्घाटन गर्नुभएको थियो । समितिको उपाध्यक्षमा बिपुल अधिकारी र दुर्गा खनाल, सचिवमा भावना लिङ्देन, सह सचिवमा जिवन गौतम र चिरन्जिबी विश्वकर्मा र कोषाध्यक्षमा इवारा जबेजु चयन भएका हुन ।

समितिको सदस्यमा नेत्र कोइराला, रजनी हाङसरुम्बा, मदन थापा, मौसम सम्बाहम्फे र रमेश थापा चयन भएका हुन । त्यस्तै गरी केन्द्रीय प्रतिनिधीमा तुलसी थापा, शान्ति राई र बिपुल अधिकारी चयन भएका हुन । प्रदेश प्रतिनिधीमा सागर खनाल, दिलकुमारी तामाङ र रमेश थापा चयन भएका हुन ।

बुधबार साँझ अबेर सम्म भएको बन्द सत्रबाट चौतारीका नयाँ पदाधिकारी सर्वसहमत चयन भएका हुन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर