२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव बेचबिखनको आरोपमा मोडल देवकोटा पक्राउ

३० पुष २०७८, शुक्रबार ०७:३१

पुस ३०,काठमाडौँ | मोडल सुधा देवकोटा पक्राउ परेकी छन्। प्रहरीले उनलाई मानव बेचबिखनको आरोपमा पक्राउ गरेको हो। मोडल देवकोटाले अमेरिका र्पुयाइदिने भन्दै दुई व्यक्तिलाई विभिन्न स्थानमा अलपत्र पारेको बताइएको छ। उनले ट्राभल एजेन्सीको आवरणमा मानव तस्करी गरेको प्रहरीले जनाएको छ।

उनले श्रीमान् मुक्तिनारायण केसीसँग मिली ट्राभल एजेन्सी चलाउँदै आएकी थिइन्। दाहालले केही म्युजिक भिडियोमा अभिनय गरेकी छन्। अहिले भने उनले आफ्नै नामको युट्युब च्यानल चलाउँदै आएकी थिइन्।

उनीहरूले एक पीडितसँग ११ लाख १० हजार लिएका थिए। उक्त पीडितलाई विभिन्न स्थान हुँदै अमेरिका लैजाने आश्वास दिई इथियोपियामा बन्धक बनाइएको थियो। पछि ती पीडित आफन्तीको सहयोगमा नेपाल फर्किए।

दम्पतीको हातबाट शिकार भएका अर्कालाई दिल्ली हुँदै अमेरिका र्पुयाउने भनी दिल्लीमै दुई महिनासम्म राखियो। त्यसपछि इन्डोनेसिया र्पुयाई सात महिनासम्म बन्धक बनाई यातना दिइएको प्रहरीले जनाएको छ।

उनी इन्डोनेसियाको जेलमा १४ बसेका थिए। भिसा अवधि सकिएकाले उनी जेल बसेका हुन्। जेल सजायपछि उनलाई नेपाल फर्काइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…