भदौ ८, इलाम ।  इलामको दक्षिणी गाविस महमाईका युवाहरु निर्वाचन क्षेत्र नं २ को उत्कृष्ठ खेलमैदान निर्माणमा अग्रसर भएका छन ।

 महमाई एकता युवा साँस्कृतिक समाजको अगुवाइमा महमाई ६ कप्परसुक्कामा आगामी असारसम्ममा सम्पन्न गर्ने गरी खेलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, इलाम ।  इलामको दक्षिणी गाविस महमाईका युवाहरु निर्वाचन क्षेत्र नं २ को उत्कृष्ठ खेलमैदान निर्माणमा अग्रसर भएका छन ।

 महमाई एकता युवा साँस्कृतिक समाजको अगुवाइमा महमाई ६ कप्परसुक्कामा आगामी असारसम्ममा सम्पन्न गर्ने गरी खेलम"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

महमाईमा क्षेत्रिय स्तरको खेलमैदान बनाइदै

८ भाद्र २०७३, बुधबार १२:१७

भदौ ८, इलाम ।  इलामको दक्षिणी गाविस महमाईका युवाहरु निर्वाचन क्षेत्र नं २ को उत्कृष्ठ खेलमैदान निर्माणमा अग्रसर भएका छन ।

 महमाई एकता युवा साँस्कृतिक समाजको अगुवाइमा महमाई ६ कप्परसुक्कामा आगामी असारसम्ममा सम्पन्न गर्ने गरी खेलमैदानको निर्माण कार्य तिव्र गतिमा अघि बढाइएको छ । 

इलाभेन साइड बन्न सक्ने संभावना रहेको खेलमैदान अतिक्रमण बढदै गएपछि मैदान संरक्षणका लागी  महमाई एकता युवा समहुले पहल थालेको समुहका सचिव गणेश गिरीले बताउनुभयो । हाल ५० रोपनीमा फैलिएको खेलमैदानलाई अझ ठुलो पार्न मैदान छेउछाउका जग्गाधनीसँगको सहकार्यमा ६० रोपनीको बनाउने समुहको योजना छ । 

भरखरैमात्र करिव २७ हजार रुपैयाको लागतमा फलामे गोलपोष्ट समेत निर्माण सम्पन्न गरिसकिएको छ ।

  खेलमैदानको छेउमा युवा समुहको लागी भवन बनाइदिने मनोनित साँसद एवम आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष नगेन्द्र कुमालले प्रतिवद्धता समेत जाहेर गरिसक्नु भएको छ । खेलमैदानलाई ११ साइड बनाउनका लागी करिव २ लाख रुपैयाको आर्थिक श्रोत समेत जुटिसकेको महमाई एकता युवा साँस्कृतिक समुहका अध्यक्ष खड्ग सुन्दर योङहाङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला