२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

मकर नुहाउन गएका युवकको खोलाले बगाएर मृत्यु

१ माघ २०७८, शनिबार १२:२५

कमल घिमिरे। माघ १ । पाँचथर, पाँचथरको तुम्वेवा गाउँपालिकामा मकर नुहाउन गएका एक युवकलाई तमोर नदीले बगाएर मृत्यु भएको छ   ।

तुम्वेवा गाउँपालिका – १ रातमाटेका २९ वर्षीय इन्द्र बहादुर बुढाथोकीलाई तमोर नदीको लिक्टिङ भन्ने ठाउँमा नुहाउँदै गर्दा खोलाले बगाएको हो । 

खोलाले बगाएर बेपत्ता भएका बुढाथोकीलाई इलाका प्रहरी चौकी मौवा र नावाखोलाको प्रहरी टोली तथा स्थानियहरुको सकृयतामा ४ किलोमिटर दक्षिण तुम्वेवा – २  हाकपाराको तमोर किनारमा मृत अवस्थामा फेला परेको पाँचथर प्रहरीले जनाएको छ । शवलाई पोष्र्टमार्टमको लागी रवि लगिएको बताइएको छ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ) एलिट कप: पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट पर्वतको पीपलटारीमा ग्याँसको रेगुलेटर लिक हुँदा १ जनाको मृत्यु, २ घाइते मनाङेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने(पूर्णपाठ) युट्युबर मनोज मानव फेरि पक्राउ ‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु के हो चीनमा देखिएको ‘एचएमपिभी’ भाइरस, कति खतरनाक, कसरी बच्ने? छोराको हत्या आरोपमा ७९ वर्षीय बाबु पक्राउ मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन?