नन्दराम जैशी/भदौ ८, जुम्ला । गाँउमा पहिलो पटक विधुत् बलेपछि जुम्ला मालिकाठाँटा २ जुम्लाकोटका स्थानियबासि खुसि भएका छन् । 

सदियौदेखि दाउरा झरो तथा टुकि र सौर्य उर्जाको उज्यालोमा रात काट्न बाध्य स्थानियबासि गाँउमा बत्ति बलेपछि खुसि भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ ८, जुम्ला । गाँउमा पहिलो पटक विधुत् बलेपछि जुम्ला मालिकाठाँटा २ जुम्लाकोटका स्थानियबासि खुसि भएका छन् । 

सदियौदेखि दाउरा झरो तथा टुकि र सौर्य उर्जाको उज्यालोमा रात काट्न बाध्य स्थानियबासि गाँउमा बत्ति बलेपछि खुसि भए"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गाँउमा पहिलो पटक विधुत् बलेपछि स्थानियबासि खुसि

२०७३, ८ भाद्र बुधबार १२:२४

नन्दराम जैशी/भदौ ८, जुम्ला । गाँउमा पहिलो पटक विधुत् बलेपछि जुम्ला मालिकाठाँटा २ जुम्लाकोटका स्थानियबासि खुसि भएका छन् । 

सदियौदेखि दाउरा झरो तथा टुकि र सौर्य उर्जाको उज्यालोमा रात काट्न बाध्य स्थानियबासि गाँउमा बत्ति बलेपछि खुसि भएका हुन् । गाँउमा पहिलो पटक विधुत् बलेपछि अब जुम्लाकोटबासिमा अध्यारोबाट हुने समस्या हट्ने भएको छ । 

गाँउमा बत्ति बलेपछि विद्यार्थिहरुलाइ पढनपाठनमा सहज हुने भएको छ, भने दाउरा झरोको उज्यालोबाट हुने धुलो धुवाबाट पनि स्थानियबासि मुक्त हुने भएका छन् । पहिले रातिको समयमा केहि जरुरी काम परेमा तथा कोहि बिरामि भएमा या कतै जानुपरेमा उज्यालोका कारण हुने समस्या अब नहुने आशा लिएको स्थानियबासिले बताए । 

यसैबिच आज बालचौर साना जल विधुत् आयोजनाको विधुत् उद्घाटन गरी औपचारीक रुपमा संचालनमा ल्याएको हो ।  

 विधुत् उपभोत्ता समितिका सदस्य तथा नेत्रज्योति संघ जुम्लाका सभापति धन बहादुर बस्नेतका अनुसार गाँउमा विधुत बलेपछि करीब १ सय ५० घरधुरी लावान्वीत भएका छन् । 

स्थानिय विकास मन्त्रालय अन्र्तगत दुर्गम विकास कोषको ५७ लाख आर्थिक सहयोग तथा स्थानियबासिको जनश्रमदानबाट विधुत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको उहाले जानकारी दिनुभयो ।

 उक्त विधुत्बाट १६ देखि १८ वाटसम्मको विधुत् उत्पादन हुने विधुत् आयोजना निर्माणमा खटिएका प्राविधिकहरुको भनाइ छ । विधुत्का लागि स्टमेटमा फलामका खम्बा राख्ने ब्यवस्था नएपनि स्थानियको सक्रियतामा ५ लाख बराबर फलामका खम्बा राखिएको जनाइएको छ ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर