भदौ ९, विर्तामोड । पछिल्लो समय युवा पुस्ता माँझ लोकप्रिय पूर्वेली म्यूजिक भिडियो निर्देशक योदिन एमएल सम्बाहाम्फेलाई पितृ शोक परेको छ । 

उनको बुबा निर्धोज सम्बाहाम्फेको बुधबार अपरान्ह शान्तिनगर–१, बर्नेस्थित निजी निवासमा ७७ वर्षको उम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, विर्तामोड । पछिल्लो समय युवा पुस्ता माँझ लोकप्रिय पूर्वेली म्यूजिक भिडियो निर्देशक योदिन एमएल सम्बाहाम्फेलाई पितृ शोक परेको छ । 

उनको बुबा निर्धोज सम्बाहाम्फेको बुधबार अपरान्ह शान्तिनगर–१, बर्नेस्थित निजी निवासमा ७७ वर्षको उम"/>

७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

युवा निर्देशक योदिनलाई पितृ शोक

९ भाद्र २०७३, बिहीबार ०५:५१

भदौ ९, विर्तामोड । पछिल्लो समय युवा पुस्ता माँझ लोकप्रिय पूर्वेली म्यूजिक भिडियो निर्देशक योदिन एमएल सम्बाहाम्फेलाई पितृ शोक परेको छ । 

उनको बुबा निर्धोज सम्बाहाम्फेको बुधबार अपरान्ह शान्तिनगर–१, बर्नेस्थित निजी निवासमा ७७ वर्षको उमेरमा निधन भएको हो । उनका बुबा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । 

निर्धोजका तीन छोरा र दुई छोरी थिए । 

निर्देशक योदिन माइला छोरा हुन् । उनको बुधबार दिउँसो लिम्बू परम्परा अन्तरगत अन्तिम संस्कार हुँदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान