नन्दराम जैशी | भदौ १०, जुम्ला | जुम्लामा जारी कर्णालीकै ठूलो र लामो जात्रा अन्तर्गत आजदेखि जात्राका कार्यक्रमहरु सकिदै छन् । भाद्र ३ गते गाइजात्राको दिनबाट शुरु भएका जात्रा आज सकिने जात्रा समिति जुम्लाले जनाएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १०, जुम्ला | जुम्लामा जारी कर्णालीकै ठूलो र लामो जात्रा अन्तर्गत आजदेखि जात्राका कार्यक्रमहरु सकिदै छन् । भाद्र ३ गते गाइजात्राको दिनबाट शुरु भएका जात्रा आज सकिने जात्रा समिति जुम्लाले जनाएको छ "/>
२०८२, १ चैत्र आईतवार
जुम्ला - JML

कर्णालीकै ठूलो र लामो जात्राका कार्यक्रमहरु आज सकिदै

२०७३, १० भाद्र शुक्रबार ०३:२४

नन्दराम जैशी | भदौ १०, जुम्ला | जुम्लामा जारी कर्णालीकै ठूलो र लामो जात्रा अन्तर्गत आजदेखि जात्राका कार्यक्रमहरु सकिदै छन् । भाद्र ३ गते गाइजात्राको दिनबाट शुरु भएका जात्रा आज सकिने जात्रा समिति जुम्लाले जनाएको छ । हिजो नेपाल प्रहरी, नेपालि सेना सहितको बाल गोपाल र बलराम, राधिका गोपिनिहरु निकालिएको जात्रा समिति जुम्लाका अध्यक्ष राजुसिह कठायतले जानकारी दिए । कृष्ण मन्दीर हुदै चन्दननाथ भैरबनाथ मन्दीर परीक्रमा गरी भत्तजनबाट पुजा आजा गराइ दिनको लाखे नाच रात्रिको १२ बजेबाट बन्द गरी पुन रात्रिमा देउडा खेल खेलाइएको थियो ।

जात्रा समापनको दिन आज बिहान ११ बजेबाट जात्रा निकालिने र साँझ सभा पाँच बजे नेपाल प्रहरी र नेपालि सेनाको रथ यात्रा गरी यस बर्षको जात्रा समापन गरीने जात्रा समितिले जनाएको छ । जात्रा मुख्य बजारबाट सुरु भइ जिल्ला प्रहरी कार्यालय लाइन हुँदै कालेखोलीसम्म पुर्याएर पुनः बजार आइपुगेपछि समापन गरिने  समितिका अध्यक्ष कठायतले बताए ।

यसैबिच यस बर्षको जात्रालाइ ब्यवस्थीत बनाउन र झैझगडालाइ कमि गर्न महिला र पुरुषको बस्ने ठाँउ पनि छुट्यायएको छ । जात्रा हेर्न सजिलोहोस् भन्नका लागि सबै महिलाहरुलाइ घरको छतमा बस्न दिइएको जात्रा समिति जुम्लाका संरक्षक चित्रलाल श्रेष्ठले बताए । अन्तीम दिन आजको जात्रा सफल पार्न नँया शक्ति नेपाल लगाएतका विभिन्न संगठनबाट करीब २ सय बढि युवा स्वयंसेवक परीचालन गराइने भएका छन् । यस्तै जात्रालाइ सब्य भब्य र ब्यवस्थीत बनाउन पोसाक तथा सादा पोसाकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परीचालन गरीएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार