२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रयाङ्कको नाममा शारिरीक र मानसिक सास्ती दिने, गोप्य भिडियो बनाएर अपलोड गर्ने एकजना पक्राउ

२०७८, ४ फाल्गुन बुधबार ०६:००

फागुन ४, काठमाडौँ । प्रयाङ्क भिडियो बनाएर युटुवमा अपलोड गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकास सेडाई छन् ।

उनलाई साइबर व्युरोले पक्राउ गरेको हो । व्युरोका अनुसार उनले प्रयाङ्कको नाममा सार्वजनिक स्थलहरुमा मजाक,ख्यालठट्टा गर्दै शारिरीक र मानसिक सास्ती दिने, गोप्य भिडियो बनाएर युटुवमा अपलोड गर्ने कार्य गर्दै आएका थिए ।

उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको व्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने