सम्राट सिंह/भदौ ११, बझाङ । जिल्लाको आधाभन्दा बढी क्षेत्रफल रहेको काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै नारा जुलुस गरेको छ । काँडा गाविसका बासिन्दाहरुले काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै शनिबार नारा जुलुस गरेको हो ।

जिविसमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ११, बझाङ । जिल्लाको आधाभन्दा बढी क्षेत्रफल रहेको काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै नारा जुलुस गरेको छ । काँडा गाविसका बासिन्दाहरुले काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै शनिबार नारा जुलुस गरेको हो ।

जिविसमा "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँडा गाविसलाई छुट्टै गाउँपालिका माग गर्दै नारा जुलुस

२०७३, ११ भाद्र शनिबार १२:२०

सम्राट सिंह/भदौ ११, बझाङ । जिल्लाको आधाभन्दा बढी क्षेत्रफल रहेको काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै नारा जुलुस गरेको छ । काँडा गाविसका बासिन्दाहरुले काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै शनिबार नारा जुलुस गरेको हो ।

जिविसमा रहेको पुर्नसंरचना समितिले काँडा गाविसलाई नजिकका अन्य गाविस मेलबिसौना,धमेना, दाँतोला र सुनिकोट गाविसलाई गाभेर गाउँपालिका बनाउने खाका सार्वजनिक गरेको थियो ।

प्रस्ताविक खाकामा गाउँ पालिका तोकिएको केन्द्र तल्कोट पुग्न ४ दिन लाग्ने भएकाले काँडा गाविसबासी आक्रोसित भएका हुन । 

पुर्नसंरचना हुँदा जिल्लाको सबैभन्दा विकट गाविस काँडा का बासिन्दाहरुलाई केही राहत होला भन्ने सोचेका थियौ काँडा गाविसका कर्मा तामाङले भने अझै झनै दुख्ख दिने खाका सार्वजनिक गरी राज्यले काँडा गाविसबासीमाथी सौतेनी व्यवहार गरेको छ । 

जिल्लाको विकट गाविस काँडामा झण्डै ३ सय ६५ घरधुरी बसोबास गर्दै आएका छन भने गाविसको कुल जनसंख्या करिब २३ सय रहेको छ ।  गाउँलेहरु जनसंख्याको आधारमा नभएर भुगोलको आधारमा गाउँ पालिका बनाउनुपर्ने पटक पटक माग राख्दै आएका छन ।  

स्थानिय तह पुर्न संरचना आयोगले बझाङ जिल्लामा ८ वडा गाउँपालिका को खाका प्रस्तावित गरेको छ  । बेपायक पर्ने ठाउँमा गाउँपालिका समावेस गरेको भन्दै विभिन्न गाविसबाट ज्ञापनपत्र आउने क्रम जारी रहेको छ । 

कुन गाविसलाई कता मिलाउँदा उपयुक्त होला भनेर शुक्रबारदेखि स्थानिय तह पुर्नसंरचना बिशेष कार्यदल पनि छलफल गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै