ललित बोहरा/भदौ ११, डडेल्धुरा । सुन्दरपश्चिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड डडेल्धुराले गत आर्थिक बर्ष २०७२/०७३ मा १ करोड २८ लाख ६७ हजार ४ सय ४२ बराबरको कारोबार गरेको जनाएको छ । 

१ सय ८५ जना सदस्य संख्या रहेको संस्थाको सातौँ बार्षि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ११, डडेल्धुरा । सुन्दरपश्चिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड डडेल्धुराले गत आर्थिक बर्ष २०७२/०७३ मा १ करोड २८ लाख ६७ हजार ४ सय ४२ बराबरको कारोबार गरेको जनाएको छ । 

१ सय ८५ जना सदस्य संख्या रहेको संस्थाको सातौँ बार्षि"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुन्दरपश्चिम सहकारी संस्था डडेल्धुराद्धारा एक बर्षमा १ करोड बढीको कारोबार

२०७३, ११ भाद्र शनिबार १२:५२

ललित बोहरा/भदौ ११, डडेल्धुरा । सुन्दरपश्चिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड डडेल्धुराले गत आर्थिक बर्ष २०७२/०७३ मा १ करोड २८ लाख ६७ हजार ४ सय ४२ बराबरको कारोबार गरेको जनाएको छ । 

१ सय ८५ जना सदस्य संख्या रहेको संस्थाको सातौँ बार्षिकोत्षव कार्यक्रममा दिइएको जानकारी अनुसार निक्षेप बचत, दैनिक बचत, ऐच्छिक बचत, महिला बचत, बाल बचत र आशिंक बचत गरी १ बर्षको अबधिमा सो कारोवार भएको हो । 

एक वर्षको अवधिमा २ लाख १६ हजार मुनाफा र २ लाख ७ हजार ११ रुपैँया शेयर सदस्यलाई ब्याँज समेत बितरण गरेको छ । शनिबार सम्पन्न साधारण सभामा ७ जना सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा ४ जना असल कारोबारी र ३ जनालाई समयमै असल बचत कर्ताहरुलाई दोसल्ला  र प्रमाण पत्र प्रदान गरि सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो