ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ जना मानिस सहित आधा दर्जन बढी पशुचौपाया घाइते भएका छन्  । 

आईतबार साझँ करिब ६ बजे कोटेली गाबिस–३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ जना मानिस सहित आधा दर्जन बढी पशुचौपाया घाइते भएका छन्  । 

आईतबार साझँ करिब ६ बजे कोटेली गाबिस–३ "/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्यालले टोकेर ८ जना घाईते, ५ जनाको अबस्था गम्भीर

२०७३, १२ भाद्र आईतवार १७:१४

ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ जना मानिस सहित आधा दर्जन बढी पशुचौपाया घाइते भएका छन्  । 

आईतबार साझँ करिब ६ बजे कोटेली गाबिस–३ का ३ जना र वडा नं ५ का ५ जना गरी ८ जना घाइते भएका स्थानीय लोक राज भट्टले साझा सबाल अनलाइनलाई जानकारी दिएका छन् । 

गम्भीर घाईते भएका ३५ बर्षीय जसु देबी भूल, १४ बर्षीय नारद भूल, १४ बर्षीय सुनीता भूल, ८ बर्षीय गोमा कुमारी भूल, र १८ बर्षीय पदमा कुमारी भट्ट गरी  ५ जनालाई  उपक्षेत्रीय अस्पताले काठमाण्डौका बिभीन्न अस्पतालहरुमा रिफर गरेको प्रहरी हल्दार लोकेद्र बहादुर चन्दले जानकारी दिएका छन् भने सामान्य घाईते ६० बर्षीय जानकी भूल, ६० बर्षीय कै पदमा भूल र बिमल भूल गरी ३ जनाको  उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भएपछि घर र्फकेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की