ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ ज"/>
२०८२, १ चैत्र आईतवार
डडेलधुरा - DDL

स्यालको टोकाईबाट ८ जना घाईते, ५ जनाको अवस्था गम्भीर

२०७३, १२ भाद्र आईतवार १७:२४

ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ जना मानिस सहित आधा दर्जन बढी पशुचौपाया घाइते भएका छन्  । 

आईतबार साझँ करिब ६ बजे कोटेली गाबिस–३ का ३ जना र वडा नं ५ का ५ जना गरी ८ जना घाइते भएका स्थानीय लोक राज भट्टले साझा सबाल अनलाइनलाई जानकारी दिएका छन् । 

गम्भीर घाईते भएका ३५ बर्षीय जसु देबी भूल, १४ बर्षीय नारद भूल, १४ बर्षीय सुनीता भूल, ८ बर्षीय गोमा कुमारी भूल, र १८ बर्षीय पदमा कुमारी भट्ट गरी  ५ जनालाई  उपक्षेत्रीय अस्पताले काठमाण्डौका बिभीन्न अस्पतालहरुमा रिफर गरेको प्रहरी हल्दार लोकेद्र बहादुर चन्दले जानकारी दिएका छन् भने सामान्य घाईते ६० बर्षीय जानकी भूल, ६० बर्षीय कै पदमा भूल र बिमल भूल गरी ३ जनाको  उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भएपछि घर र्फकेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार