भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्सले गर्यो दुर्लुङकोटमा बृक्षारोपण

२०७३, १३ भाद्र सोमबार ०६:२६

भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका अध्यक्ष विषम कुमार श्रेष्ठले जानकारी दिए । दुर्लुङकोट प्राङगणमा अशोक जातको विरुवा रोपिएको हो । 

उक्त बृक्षारोषण कार्यक्रममा एओजि बशन्त कुमार कर्माचार्य, रिजनरियर पर्सन डा. चुडामणि शर्मा, जोचियर पर्सन कमलनाथ पोख्रेल लायन्स मोदीकालीका अध्यक्ष गोविन्द प्रसाद आचार्य, कुस्मा सिटिका अध्यक्ष चित्रकला भारती शर्मा, दुर्लुङकोट व्यवस्थापन समितिका अध्यक्ष सुक बहादुर गुरुङ, सचिव बालकृष्ण शर्मा लगाएतको सहभागीता रहेको थियो । प्रमुख अतिथि रहेका एओजि बशन्तकुमार कर्माचार्यले लायन्सले जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गरे । 

उनले विषम कुमार श्रेष्ठको नेतृत्वको लायन्स शिवालयले सामाजिक सेवामा मात्रै नभई धार्मिक तथा एतिहासिक विषबस्तुको संरक्षण र संबृद्धनमा टेवा पुराएको भन्दै श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यको प्रशंसा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै