भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 
१ माघ २०८२, बुधबार
पर्बत - PBT

लायन्सले गर्यो दुर्लुङकोटमा बृक्षारोपण

१३ भाद्र २०७३, सोमबार ०६:२७

भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका अध्यक्ष विषम कुमार श्रेष्ठले जानकारी दिए । दुर्लुङकोट प्राङगणमा अशोक जातको विरुवा रोपिएको हो । 

उक्त बृक्षारोषण कार्यक्रममा एओजि बशन्त कुमार कर्माचार्य, रिजनरियर पर्सन डा. चुडामणि शर्मा, जोचियर पर्सन कमलनाथ पोख्रेल लायन्स मोदीकालीका अध्यक्ष गोविन्द प्रसाद आचार्य, कुस्मा सिटिका अध्यक्ष चित्रकला भारती शर्मा, दुर्लुङकोट व्यवस्थापन समितिका अध्यक्ष सुक बहादुर गुरुङ, सचिव बालकृष्ण शर्मा लगाएतको सहभागीता रहेको थियो । प्रमुख अतिथि रहेका एओजि बशन्तकुमार कर्माचार्यले लायन्सले जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गरे । 

उनले विषम कुमार श्रेष्ठको नेतृत्वको लायन्स शिवालयले सामाजिक सेवामा मात्रै नभई धार्मिक तथा एतिहासिक विषबस्तुको संरक्षण र संबृद्धनमा टेवा पुराएको भन्दै श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यको प्रशंसा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का