२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हवाइ उडान नियमित बनाउन प्रशासनको ध्यानकर्षण

२०७८, २२ चैत्र मंगलवार ०७:३२

 चैत्र २२, सिमकोट | हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने एक मात्रै यातायातको साधन हवाई सेवा केही दिनदेखि नियमित नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । एक सातायतादेखि निजी एयरलाइन्स कम्पनटीले नियमित उडान नगरेपछि नियमित उडनको मागसहित योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले जिल्ला प्रशासनको ध्यानाकर्षण गरेको छ ।

लिगले हवाई उडानमा देखिएको समस्या समाधान गरीदिन प्रमुख जिल्ला अधिकारीमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मुख्यमन्त्री कार्यालय सुर्खेतलाई बोदार्थ गरेको छ । 

उडान नहुँद यहाँ दैनिक उपाभोग्यदेखि निर्माण ढुवानी समेत प्रभावित भएकाे छ । जसका कारण हुम्लामा दैनिक उपाभोग्य सामाग्रीदेखि अन्य सामानको बजारभाउ आकासिएको ज्ञापन पत्रमा उल्लेख छ । 

पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि हुम्लामा उडान हुन नसकेको हो । निजी जहाजहरू लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो