ललित बोहरा, भदौ १४, डडेल्धुरा । देशभरका गाबिस सचिबलाई नेपाल सरकारले मोटरसाईकल दिएपनी डडेल्धुराका गाबिस सचिबहरु गाबिस कार्यालयमा नियमीत जाने गरेका छैनन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाबिस सचिब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा, भदौ १४, डडेल्धुरा । देशभरका गाबिस सचिबलाई नेपाल सरकारले मोटरसाईकल दिएपनी डडेल्धुराका गाबिस सचिबहरु गाबिस कार्यालयमा नियमीत जाने गरेका छैनन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाबिस सचिब"/>
२०८२, २७ फाल्गुन बुधबार
डडेलधुरा - DDL

सरकारबाट सचिवले मोटरसाईकल पाएपनि गाविसमा भने अनियमित, सेवाग्राही सचिब खोज्दै सदरमुकाममा

२०७३, १४ भाद्र मंगलवार १२:०१

ललित बोहरा, भदौ १४, डडेल्धुरा । देशभरका गाबिस सचिबलाई नेपाल सरकारले मोटरसाईकल दिएपनी डडेल्धुराका गाबिस सचिबहरु गाबिस कार्यालयमा नियमीत जाने गरेका छैनन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाबिस सचिबहरुलाई २ लाख ५० हजार बजेट बराबरको मोटरसाईकल गत आर्थीक बर्षको अन्तमा दिएको थियो ।

गाबिस कार्यालयमा आवत–जावत गर्न छिटो छरीतो र सहज होस भनेर मोटरसाईकल प्रदान गरिए पनी सचिबहरुले आफुहरुलाई सेवा सुबिधा समयमा दिन नसकेको स्थानीयहरुको गुनासो छ । गाबिसमा उपस्थित नहुँदा डडेल्धुरा सदरमुकाममा बस्ने गाबिस सचिबहरु लाई भेट्न सेवाग्राही सचिव बस्ने घर तथा कोठा चहार्दै दिनभर बिताउने गरेका छन् ।

सरकारले मुलुकभरका करिब ३ हजार गाउँ विकास समितिका सचिवलाई मोटरसाइकल दिएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मोटरबाटो पुगेका देशभरका दुई हजार सात सय ६६ गाउँ विकास समितिका सचिवलाई बढीमा दुई लाख ५० हजार रुपैयाँ खर्च गर्न मिल्ने गरी उनीहरुलाई खरिद गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट