भदौ १५, लहान । ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन् । 

स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, लहान । ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन् । 

स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आग"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्यास सिलिन्डर पड्किएर आगलागी

२०७३, १५ भाद्र बुधबार ०५:२७

भदौ १५, लहान । ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन् । 

स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउनेक्रममा अचानक ग्यास पड्किएर भएको आगलागीमा परी उहाँको दुईतले पक्की घर तथा घरभित्र भएको नगद रु पाँच लाख तथा सम्पूर्ण सामानसमेत जलेको प्रहरीले जनाएको छ । 

सोही आगलागीमा परी उहाँकै घरमा भाडामा बस्दै आएका भिखन साहको अन्नपात तथा सम्पूर्ण सामान तथा सोही ठाउँका तेजनारायण चौधरीको पानी तान्ने पाइप, सुरेश यादवको झ्यालको सिसासमेत फुटेर करिब रु २४ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

आगलागीमा परी स्थानीयवासी नरेन्द्रबहादुर साहकी १२ वर्षीया छोरी अन्जलीकुमारी साह घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल