भदौ १५, पर्बत । आफ्नो जन्मदिनको अबसरपारि एक व्यक्तिले विद्यार्थीलाई छात्रबृत्ति दिएकी छन् ।  लिमीठाना ७ घरभई कुश्मामा सामाजिक संघसंस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएकी कामना रेग्मीले दुई बालबालिकालाई छात्रबृत्ति प्रदान गरेकी हुन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, पर्बत । आफ्नो जन्मदिनको अबसरपारि एक व्यक्तिले विद्यार्थीलाई छात्रबृत्ति दिएकी छन् ।  लिमीठाना ७ घरभई कुश्मामा सामाजिक संघसंस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएकी कामना रेग्मीले दुई बालबालिकालाई छात्रबृत्ति प्रदान गरेकी हुन् । 
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन्मदिनको अबसरमा छात्रबृत्ति प्रदान

१५ भाद्र २०७३, बुधबार ०६:२३

भदौ १५, पर्बत । आफ्नो जन्मदिनको अबसरपारि एक व्यक्तिले विद्यार्थीलाई छात्रबृत्ति दिएकी छन् ।  लिमीठाना ७ घरभई कुश्मामा सामाजिक संघसंस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएकी कामना रेग्मीले दुई बालबालिकालाई छात्रबृत्ति प्रदान गरेकी हुन् । 

बाग्लुङ थमथाप ७ का विमल नेपाली र राहुल नेपालीलाई्र उनले एक बर्षको लागि पुग्ने शैक्षिक तथा सरसफाइका सामाग्री सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएकी रेग्मीले भनिन्,आर्थिक स्तर कमजोर भएकै कारण शिक्षाबाट कुनै पनि बालकालिका बञ्चित हुनु हुदैन भन्ने मेरो मान्यता अनुरुप सानै भएपनि यो सहयोग गरेको हो । 

उनले आफ्नो जन्मदिनको अबसरमा केक काटेर फजुल खर्च गर्नुको बदला सानो रकम विद्यार्थी भाइबहिनीहरुलाई सहयो गरेको बताइन् । उनी अहिले सिसेफ महिला समुह तथा रोट्याक्टमा रहि सामाजिक गतिविधिमा सक्रिय हुदै आएकी छन् । 

छात्रबृत्ति हस्तान्तरण कार्यक्रमा सिसेफ नेपालका अध्यक्ष थमनारायण पौडेल, संस्थाका सुचना प्रमुख सुमन ढकाल, संस्थापक अध्यक्ष टंकनाथ लामिछाने, एकता क्लबका अध्यक्ष अच्यूत तिवारी, पश्चिमांञ्चल तेक्वान्दो संघका अध्यक्ष मदन गुरुङ, जिल्ला तेक्वान्दो संघका अध्यक्ष कमल थापा, प्रगतिशिल लेखक संघका अध्यक्ष अर्जुन पौडेल निर्जन, बार एसोसिएसन पर्वतका अध्यक्ष  विश्वराज पाण्डे, समुहकी अध्यक्ष सरस्वती बस्नेत लगायतको सहभागीता रहेको थियो । सो अबसरमा संस्थाले रेग्मीलाई मायाको चिनो प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का