२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

भूकम्प प्रभावित घरधुरीलाई व्लाङ्केट वितरण भयो

१ पुष २०७२, बुधबार १२:१४

bitaranपुस १, रसुवा । भूकम्प प्रभावित घरधुरीलाई
व्लाङ्केट वितरण गरियो ।

जाडो मौसमलाई ध्यान दिदै सामुदायिक
आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्चले संयुक्त रुपमा भोर्ले गाविसमा १४८६, लहरेपौवामा
१५२६, धैबुङमा १४२२ र हाकुमा ६५६ गरी जम्मा ५,१९९ थन व्लाङ्केट वितरण गरिएको आत्मनिर्भर सेवा केन्द्रका
जीविकोपार्जन परियोजना संयोजक विश्वास नेपालीले जानकारी दिनुभयो ।

आइएओमको सहयोगमा आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत भूकम्प
प्रभावित घरधुरीलाई एक÷एक थान व्लाङ्केट वितरण गरिएको हो । जाडो मौसममा लागेको छ ।

गत वैशाखमा गएको विनाशकारी भूकम्पको कारण मानिसहरू घरबार विहीन भई यतिबेला
अस्थायी आवासमा बसोबास गरिरहेका छन् । उनीहरूलाई केही राहत मिलोस् भन्ने ध्येयले रसुवा जिल्लाको
लहरेपौवा, भोर्ले, हाकु र धैबुङ गाविसमा व्लाङ्केट वितरण गरिएको संयोजक विश्वास नेपालीले बताए

व्लाङ्केट वितरणको लागि गाविस सचिव, वडा नागरिक मञ्चका संयोजक
तथा सदस्यहरू, स्थानीय संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक र विद्यार्थीलगायतले पनि
आवश्यक सहयोग गरेका थिए ।

व्लाङ्केट ढुवानीको लागि कोर्डएड र
हेलेन केलरको सुआहारा कार्यक्रम र विश्व खाद्य कार्यक्रम सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव