ललित बोहरा/भदौ १६, डडेल्धुरा  । जिल्ला प्रहरी कार्यालय डडेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/भदौ १६, डडेल्धुरा  । जिल्ला प्रहरी कार्यालय डडेल"/>

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा प्रहरीद्धारा घरेलु मदिरा बरामद गरी नष्ट

२०७३, १६ भाद्र बिहीबार ०६:१९


ललित बोहरा/भदौ १६, डडेल्धुरा  । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डडेल्धुराको तुफानडाडाँ र असिग्राम ७ भाँतकाडाबाट २३ लिटर घरेलु मदिरा र १ सय ५० लिटर घरेलु मदिरा बनाउने कर्चा पदार्थ बरामद गरी आज नष्ट गरेको छ । 

प्रहरीको बिशेष अनुसन्धानले अबैध १५ लिटर घरेलु मदिरा तुफानडाडाँमा रहेको हासु देबी थापाले सञ्चालन गरेको दिपेन्द्र होटेलबाट र  असिग्राम ७ भातकाडा निवासी लक्ष्मी मकरको घरबाट ५ लिटर ,माया मकरको घरबाट ३ लिटर बरामद गरी नष्ट गरेकोजिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएको छन् ।

प्रहरी नायब उपरिक्षक साही डडेल्धुरा आएको एक हप्ता नबित्दै घरेलु मदिरा बरामद गर्ने अभियानमा लागेको छन् । घरेलु मदिराले नै शान्ति रक्षामा खलल पुग्र्ने, समाजमा बिकृती, महिला हिसाँका घटाना बढेको देखीए पछि यो अभियान थालेको प्रहरी नायव उपरिक्षक शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ