२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

विनाशकारी भूकम्पमा क्षति ग्रस्त विद्यालय भवन पुर्न निर्माण सुरु

२०७२, २ माघ शनिबार १६:३९

माघ ३, रसुवा । विनाशकारी भुकम्पका कारण क्षति भएको
विद्यालयहरु एक सामाजिक संस्थाले गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी जिल्लाका ५
विद्यालय भवन निर्माण गर्न आज करुणा फाउण्डेशनसँग संझौता भए पछि निर्माण सुरु भएको हो । फाउण्डेसनले यस
अघि १० स्वास्थ्य संस्था भवन निर्माण गरेको छ ।

करूणा फाउण्डेसन
रसुवाले जिल्ला भुकम्पले पुर्ण क्षति भएका विद्यालय निमार्णका लागि सम्झौता गरेको छ । विद्यालय भवन
निमार्णका लागि आएको १ करोड २० लाख मध्ये १ करोड ९ लाखको रकम सम्झौता भैसकेको छ । ५ ओटा विद्यालय भवनका
निमार्ण गर्ने जिम्मेवारी पाएको सस्थाले ४ ओटा विद्यालयको विद्यालय व्यवस्थापन समितिसँग सम्झौता गरेको
हो ।

पाँच ओटा विद्यालय भवन निमार्ण गरिने भएता पनि चार ओटा
विद्यालय निमार्णका लागि सम्झौता गरिएको र बाँकी रहेको एउटा विद्यालयसँग पनि चाढै सम्झौता गरि निर्माण
फाउण्डेसन रसुवाका कार्यक्रम संयोजक कृष्णप्रसाद यादवले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय प्रावि
बृद्धिमको तीन कोठे पक्की भवन निमार्णका लागि २० लाख, नेपाल राष्ट्रिय निमावि थुमनको चार कोठे पक्की भवन
निमार्णका लागि २४ लाख, सेती भुमे मावि राम्चेको चार कोठे पक्की भवन निमार्णका लागि ३३ लाख र वागेश्वरी
उमावि भोलेैको चार कोठे पक्की भवन निमार्णका लागि ३३ लाख रूपया गरी १ करोड ९ लाख वरावरको रकम सम्झौता
गरिसकिएको कार्यक्रम संयोजक यादवको भनाई रहेको छ । विद्यालय ४ महिनासम्ममा निमार्ण गरिसक्ने सस्थाले
जानएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन