कांग्रेस मुगुका सभापति शाही सवार गाडी दुर्घटनमा

साझासवाल

जेठ ४, मुगु | कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन् ।  साेरु गाउँपालिका-६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेकाे प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार सभापति शाहीकाे अवस्था सामान्य छ । स हुँदा उनीसहित  सोवेन्द्र मल्ल, सुवर्ण शाही , कुबेर शाही र राजेन्द्र शाही सामान्य घाइते भएका छन् ।

Leave a Comment

Leave a Reply