ललित बोहरा/भदौ १८, डडेल्धुरा । अबैध घरेलु मदिारा नष्ट अभियानमा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/भदौ १८, डडेल्धुरा । अबैध घरेलु मदिारा नष्ट अभियानमा ल"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

घरेलु मदिरा र गाजाँ नष्टमा डडेल्धुरा प्रहरी सक्रीय

२०७३, १८ भाद्र शनिबार ०५:१६


ललित बोहरा/भदौ १८, डडेल्धुरा । अबैध घरेलु मदिारा नष्ट अभियानमा लगोको डडेल्धुरा प्रहरीले शुक्रबार अमरगढी नगरपालीका  ३ आईत बजार नजिक बस्ने मान बहादुर मगरको घरबाट ५० लिटर घरेलु मदिरा बनाउने कर्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।

 प्रहरीको बिशेष अनुसन्धानले अबैध  घरेलु मदिरा संगै ११ रोपनी जमीनमा लगाएको गाजा पनि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।   अमरगढी नगरपालीका ३ बस्ने टेके नाथको ३ रोपनी, तडीबाटामा ७ रोपनी, चिम्रीकोटमा १ रोपनी जमीनमा  लगाएको गाजाँ नष्ट गरेको प्रहरी निरिक्षक हिमराज घिमिरेले जनाएका छन्  । 

अवैध घरेलु मदिरा र गाजाँ नष्ट गर्न प्रहरी आहोत्र खटिएको प्रहरी निरिक्षक धिमरेले बताएका छन् ।  प्रहरी नायब उपरिक्षक प्रेम शाही डडेल्धुरा आएको एक हप्ता नबित्दै घरेलु मदिरा बरामद गर्ने अभियानमा जुटेका छन् । 

घरेलु मदिराले नै शान्ति सुरक्षामा खल्ल पुग्ने, समाजमा बिकृती फैलाउने, महिला हिंसाका घटना बढेको देखीए पछि अवैध मदिारा नष्ट पार्ने अभियान थालेको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण