ललित बोहरा/भदौ १८, डडेल्धुरा । १७ प्रमुख जिल्ला अधीकारी उद्धय बहादुर सिंहले उपक्षेत्रीय अस्पतालको शुक्रबार साँझ अनुगमन गरेका छन् । 

नमित्त प्रमूख सहित ४ जना कर्मचारी देश बाहिर, बिरामीहरु मर्कामा भने समाचार रेडीयो अमरगढीबाट प्रशारण भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ १८, डडेल्धुरा । १७ प्रमुख जिल्ला अधीकारी उद्धय बहादुर सिंहले उपक्षेत्रीय अस्पतालको शुक्रबार साँझ अनुगमन गरेका छन् । 

नमित्त प्रमूख सहित ४ जना कर्मचारी देश बाहिर, बिरामीहरु मर्कामा भने समाचार रेडीयो अमरगढीबाट प्रशारण भ"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रमुख जिल्ला अधीकारीद्धारा उपक्षेत्रिय अस्पताल डडेल्धुराको अनुगमन

२०७३, १८ भाद्र शनिबार ०५:२०

ललित बोहरा/भदौ १८, डडेल्धुरा । १७ प्रमुख जिल्ला अधीकारी उद्धय बहादुर सिंहले उपक्षेत्रीय अस्पतालको शुक्रबार साँझ अनुगमन गरेका छन् । 

नमित्त प्रमूख सहित ४ जना कर्मचारी देश बाहिर, बिरामीहरु मर्कामा भने समाचार रेडीयो अमरगढीबाट प्रशारण भएपछि उहाँले अस्पतालको अनुगमन गरेको हो । उपक्षेत्रिय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव सहितका ४ जना कर्मचारी घुम्नका लागि जिल्ला बाहिर जादाँ बिरामीहरु मर्कामा परेका छन । 

कार्यालय प्रमूखले जिल्ला बाहिर जादाँ प्रमूख जिल्ला अधिकारी अथवा अस्पताल बिकास समितिलाई जानकारी गराउनु पर्ने भएपनि सो कुराको बेवास्था गर्दै भारत घुम्न गएको अस्पताल स्रोतले जनाएको छ । 

डा.मेसु सहितका ४ जना कर्मचारी बिना जानकारी नै बाहिर जादा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु मर्कामा परेका थिए ।  यसबारे अन्य जानकारी दिई उनीहरुलाई आवश्क काबाही हुने प्रमुख जिल्ला अधिकारी सिंहले बताएका छन् । अस्पताल ब्यबस्थापन समीतका अध्यक्ष पनी जिल्ला बाहीर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण