भदौ १८, पर्बत । जिल्ला अस्पतालको भौतिक  व्यवस्थापन तथा अस्पतालमैत्री बातबरण बनाउनको लागि उल्लेखनीय योग्दान गरेको भन्दै सिसेफ नेपालले अस्पतालका अध्यक्ष र प्रमुख डाक्टरलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । 

अस्पताल विकास समितिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । जिल्ला अस्पतालको भौतिक  व्यवस्थापन तथा अस्पतालमैत्री बातबरण बनाउनको लागि उल्लेखनीय योग्दान गरेको भन्दै सिसेफ नेपालले अस्पतालका अध्यक्ष र प्रमुख डाक्टरलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । 

अस्पताल विकास समितिक"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अस्पतालका पौडेल र बराल सम्मानीत

१८ भाद्र २०७३, शनिबार ०५:४८

भदौ १८, पर्बत । जिल्ला अस्पतालको भौतिक  व्यवस्थापन तथा अस्पतालमैत्री बातबरण बनाउनको लागि उल्लेखनीय योग्दान गरेको भन्दै सिसेफ नेपालले अस्पतालका अध्यक्ष र प्रमुख डाक्टरलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । 

अस्पताल विकास समितिका अध्यक्ष शिव प्रसाद पौडेल र कार्यालयका प्रमुख डा. फणिन्द्र बराललाई सिसेफ नेपालले सम्मान गरेको हो । अस्पताललको भौतिक संरचना निर्माणमा उल्लेखनीय योग्दान पु¥याएकोमा अध्यक्ष पौडेल र जिल्लामा पहिलो पटक अप्रेशन सेवा सहितको हाइड्रोशिल तथा प्रसुती सेवा संचालन गरेको भनी डा. बराललाई सम्मान गरिएको हो । 

संस्थाका अध्यक्ष थमनारयण पौडेलको अध्यक्षमा भएको कार्यक्रमको संचालन सचिव निशा गुरुङले गरेकी थिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या