भदौ १८, पर्बत । तिजको रौनकले जताततै छाएको बेलाका कुश्मा रहेको आदर्श माविमा पनि तिज गीत प्रतियोगिता गरिएको छ । 

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आदर्श जुनिएर रेडक्रस सर्कल र आदर्श बाल स्वावलम्बन समुहको संयुक्त आयोजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । तिजको रौनकले जताततै छाएको बेलाका कुश्मा रहेको आदर्श माविमा पनि तिज गीत प्रतियोगिता गरिएको छ । 

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आदर्श जुनिएर रेडक्रस सर्कल र आदर्श बाल स्वावलम्बन समुहको संयुक्त आयोजना"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आदर्शमा तीज गीत तथा नृत्य प्रतियोगिता

२०७३, १८ भाद्र शनिबार ०५:५१

भदौ १८, पर्बत । तिजको रौनकले जताततै छाएको बेलाका कुश्मा रहेको आदर्श माविमा पनि तिज गीत प्रतियोगिता गरिएको छ । 

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आदर्श जुनिएर रेडक्रस सर्कल र आदर्श बाल स्वावलम्बन समुहको संयुक्त आयोजनाको आदर्श मा. वि. को प्राङ्गणमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको हो  । 

विद्यार्थीका अन्तरनिहित भावना क्षमतालाई प्रस्फुटन गर्ने तथा मौलिक धर्म संस्कृतिको रक्षा गर्ने भावनाका उक्त प्रतियोगिताको आयोजना गरीएको विद्यालयले जनाएको छ । उक्त कार्यक्रममा १५ जनाले सहभागिता जनाएका थिए । 

उक्त प्रतियोगितामा गायन तर्फ करुणा, अजिता, र विनिताले प्रथम, पूर्णिमा र विन्दीका द्धितिय तथा नृत्य तर्फ गृष्मा, रेश्मा, स्वेच्छा, करुणा र विनिताको समुहले प्रथम, कुसुम, रक्षा र अस्मिताको समूह द्धितिय र अग्रता, समिक्षा र जेसिकाको समूह तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण