भदौ १८, पर्बत । धार्मिक तथा शैक्षिक प्रर्वद्धनको लागि मुस्ताङमा लागेको महोत्सवमा एक करोड रुपैयाँ संकलन भएको हो । 

“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने  नाराका साथ जोमसोममा लागेको उक्त महोत्सवब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । धार्मिक तथा शैक्षिक प्रर्वद्धनको लागि मुस्ताङमा लागेको महोत्सवमा एक करोड रुपैयाँ संकलन भएको हो । 

“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने  नाराका साथ जोमसोममा लागेको उक्त महोत्सवब"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महायज्ञमा एक करोड संकलन

१८ भाद्र २०७३, शनिबार ०५:५२

भदौ १८, पर्बत । धार्मिक तथा शैक्षिक प्रर्वद्धनको लागि मुस्ताङमा लागेको महोत्सवमा एक करोड रुपैयाँ संकलन भएको हो । 

“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने  नाराका साथ जोमसोममा लागेको उक्त महोत्सवबाट एक करोड संकलन भएको हो । कार्यक्रम ८ दिनसम्म चलेको थियो । जनहित बहुमुखी क्याम्पस जोमसोममा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनको लागि गत भदौ ९ गते देखि उक्त महोत्सव लागेको थियो । 

१०१ टेक्निकल कलेज एवं एक प्रदेश एक टेक्निकल विश्व विद्यालयका संकल्प कर्ता युवा दार्श्निक कथा वाचक ध्रुव शरण बस्यालको संकल्पमा आधारित जिल्लाको एकमात्र क्याम्पस जनहित बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ महोत्सवको आयोजना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीले जानकारी दिए । 

सांसद श्रीमाया थकालीले प्राविधिक शिक्षाले युवा बेरोजगारी र वैदेशिक पलायनलाई रोक्ने एउटा उपयुक्त उपाय भएकाले यसमा राज्यले लगानी गर्नुपर्ने बताउँदै मुस्ताङमा प्राविधिक शिक्षा संचालनको लागि गरिएको यो प्रयास उल्लेख्यनीय रहेको बताईन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या