भदौ १८, कलैया । कलैयाबाट प्रकाशित हुने ‘साझेदारी’ दैनिक दोस्रो वर्षमा प्रवेश गरेको छ । 

पत्रिकाको वार्षिकोत्सवको आज बारा जिल्ला अदालतका न्यायाधीश भोजराज शर्मा र प्रजिअ कृष्णप्रसाद ढुङ्गानाले संयुक्त रुपमा शुभारम्भ गर्नु भयो । सो अवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, कलैया । कलैयाबाट प्रकाशित हुने ‘साझेदारी’ दैनिक दोस्रो वर्षमा प्रवेश गरेको छ । 

पत्रिकाको वार्षिकोत्सवको आज बारा जिल्ला अदालतका न्यायाधीश भोजराज शर्मा र प्रजिअ कृष्णप्रसाद ढुङ्गानाले संयुक्त रुपमा शुभारम्भ गर्नु भयो । सो अवस"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

‘साझेदारी’ दैनिक दोस्रो वर्षमा

२०७३, १८ भाद्र शनिबार ०६:३५

भदौ १८, कलैया । कलैयाबाट प्रकाशित हुने ‘साझेदारी’ दैनिक दोस्रो वर्षमा प्रवेश गरेको छ । 

पत्रिकाको वार्षिकोत्सवको आज बारा जिल्ला अदालतका न्यायाधीश भोजराज शर्मा र प्रजिअ कृष्णप्रसाद ढुङ्गानाले संयुक्त रुपमा शुभारम्भ गर्नु भयो । सो अवसरमा जिल्ला न्यायाधीश शर्माले मुलुकको विकासमा सञ्चार जगत्को ठूलो योगदान रहेको उल्लेख गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेशण गर्र्नु सञ्चारकर्मीको दायित्व भएको बताउनुभयो । 

प्रजिअ ढुङ्गानाले साझेदारी दैनिक आमरुपमा अत्यन्त लोकप्रिय भएकामा खुसी व्यक्त गर्दै सफलताको कामना गर्नुभयो । 

सो अवसरमा ‘जिल्लाको विकासमा सञ्चार जगत्को भूमिका’ विषयको जिल्लास्तरीय वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगितामा विजयी हुनुभएका छात्रछात्रालाई सम्मान गरिएको थियो । 

प्रकाशक श्यामबाबु यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिले पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण