२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

संयुक्त लाल पुर्जा अभियान २६ जोडिले बनाए

२०७३, २९ बैशाख बुधबार ०७:३०

बैशाख २९, रसुवा । जिल्ला
भूमिअधिकार मञ्चको आयोेजनामा संयुक्त पुर्जा बनाएका छन् । आफ्नो स्वामित्वको सम्पत्तीमा महिलाको अधिकार
दिलाउने रसुवामा जिल्ला भूमिअधिकार मञ्चको अभियान अन्तर्गत २६ जोडी किसानले संयुक्त लालपुर्जा बनाका छन्

rasuwa - sajha sabal
जग्गाधनी प्रमाण पुर्जा (लाल पुर्जा) सहित भूमिघरमामा आएका कृषकहरूले जिल्ला
भूमि अधिकार मञ्चले संयुक्त पुर्जा निर्माण गर्ने शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा उनीहरूले
खुसीसाथ संयुक्त पुर्जा निर्माण गरे । हाल एकल स्वामित्वमा रहेको घरजग्गा, आजदेखि नै दोहोरो (पति
पत्नीको नाममा) स्वामित्व कायम गराएका हुन् ।

बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्प र त्यसपछि
गएका पराकम्पनहरूले मनमा अझै शान्ति छैन । घर भत्के पनि जनजीवन सामान्य भई सकेको छैन तर पनि उत्साह छ ,
बस्ने बासको टुङ्गो लागेको छैन । वर्षात्ले छोपिसक्यो । धेरै जसो परिवार अझसम्म पनि त्रिपाल मुनीनै
दिन–रात विताइरहेको छन् । यसअघि असोज मिनामा पनि धैबुङ्ग र लहरेपौवा गाविसका ५२ जोडी किसानले भने
संयुक्त निकै उत्साहका साथ भूमि अधिकारको अभियानले लालपुर्जा निर्माण गरी आफुसँग भएको जमिनको पति
पत्नीले बराबरी स्वामित्व कायम गरेका थिए अभियानकर्मी सुष्मा न्यौपानेले बताउनुभयो । महिला पुरुषहरूलाई
संयुक्त पुजाबरे छलफल गरेपछि समूदाय अग्रसर हुने गरेको छ । यो अभियानले निरन्तरता पाइरहने छ ।


जिल्ला भूमिअधिकार मञ्चको कार्यालय भूमिघर कालिकास्थानमा संयुक्त
लालपुर्जा निर्माण शिविर आयोजन भयो । विपत्तिको बेला पनि फिल्डमै मालपोत कार्यालयले आएर सेवा दिएकोमा
खुसी थिए । संयुक्त जग्गाधनी पुर्जा बनाउन पाएकोमा अति नै खुसी भएकी लहरेपौवा गाविस ६ का दलबहादुर
वाइवाले बताउँनुभयो । आजबाट मेरी पत्नीलाई पनि भूमिको स्वामित्व दिएको छु उहाँले बताउँनुभयो ।


‘जग्गा÷जमिनमा संयुक्त जग्गाधनी प्रमाणपूर्जा निर्माण गरेपछि
महिला–पूरुषको सम्पत्तीमा बराबरी स्वामित्व हुन्छ । कसैले एक्लै बेचविखन वा भोगचलन पनि गर्न पाउँदैन,
त्यसैले खुसीसाथ पति पत्नीको नाममा संयुक्त पुर्जा बनायौं । यसअघि लहरेपौवा गाविस– ९ उपल्लोपौवाका
चन्द्रनाथ घिमिरेले संयुक्त पुर्जा निर्माण गरेपछि समाजमा सकरात्मक सन्देश जाने बताउँनुभयो । भूकम्पमा
परेर घाईते भएका धैबुङ्ग गाविस –४ कटुन्जेकी बोदकुमारी खतिवडाले समेत जिल्ला भूमि अधिकार मञ्चले आयोजना
शिविरमा संयुक्त लालपुर्जा बनाउने कार्यक्रममा यस अघि नै सहभागि हुनुभयो । भूमिमा महिला–पुरुषको बराबरी
स्वामित्व कायम गराएका छन् । यस अघिको अभियानमा पनि रसुवामा २ सय जोडिले संयुक्त पुर्जा निर्माण
गरिसकेका छन् ।

जिल्ला भूमि अधिकार मञ्चले सञ्चालन गरिरहेको
संयुक्त लालपुर्जा निर्माण अभियान भुकम्पपछि सहज होला भन्ने लागेको थिएन, तर यस्तो परिस्थितीमा लक्ष्य
भन्दा भन्दापनि धेरै जोडी सहभागी भई संयुक्त लालपुर्जा निर्माण गरेकोमा खुसी लागेको जिल्ला भूमि अधिकार
मञ्च रसुवाकी अध्यक्ष चित्रकुमारी न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल