१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगन्ज सुख्खा बन्दरगाह भन्सारद्वारा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व संकलन

४ माघ २०७२, सोमबार ०७:०६

माघ ४, वीरगन्ज । वीरगन्जको सुख्खा बन्दरगाह भन्सारले गत पुस
महिनामा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

मधेस आन्दोलनका कारण मुलुकका प्रमुख भन्सार कार्यालयहरुमा राजश्व संकलन कम भइरहे पनि
वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आयात बढेपछि राजश्व संकलनमा वृद्धि भएको हो । सुख्खा बन्दरगाहमा तेस्रो
मुलुक तथा भारतबाट विभिन्न सामान बोकेर आउने मालवाहक रेलको संख्या बढेकाले भन्सार असुली बढेको हो

वीरगन्ज भन्सार नाकाबाट हुने ब्यापारसमेतको आयात निर्यात
सुक्खा बन्दरगाह भएर हुन थालेपछि पुस महिनामा १ अर्ब ७० करोड १५ लाख १३ हजार भन्सार उठाएको हो । यो
लक्ष्यभन्दा १९ प्रतिशतले बढी हो । मंसिर महिनामा भने यो भन्सार कार्यालयबाट लक्ष्यको ८५ प्रतिशत मात्रै
राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव