प्रेस युनियनको अध्यक्षको लागि ३० हजार दस्तुर बुझाउनुपर्ने‚ अरु पदका लागि कति ?

साझासवाल

साउन ६, मकवानपुर | नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन हेटौँडामा सुरु भएको छ ।  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटन सत्रमा सहभागी छन् ।

प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ ।

वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहासचिव २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्ने निर्वाचन समिति संयोजक एकराज पोखरेलले जानकारी दिए ।

Leave a Comment

Leave a Reply