Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चितवनको मौरीखोलामा खसेको पहिरो हटाइयो,अवरुद्ध सडक खण्ड खुला

By साझासवाल 1 मिनेट पढाइ

साउन १८,  चितवन | चितवनको भरतपुर महानगरपालिका–२९ केराबारी मौरीखोलामा गएराती खसेको पहिरो हटाइएको छ ।

पहिरोका कारण गएराती साढे दुई २ बजेदेखि रोकिएका सवारी साधन सुचारु भएको छ ।

गएरातीदेखि रोकिएका सवारी साधन चापमा चलिरहेको चितवन प्रहरीले जनाकारी दिएको छ ।

बर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्डमा पटक पटक पहिरो खस्दा आवागमन प्रभावित हुँदै आएको छ ।