नन्दराम जैशी/भदौ २८, जुम्ला । जंगलि भालुको आक्रमणबाट जुम्ला पातारासि गाविस ७ कि सुककला ऐडि गम्भीर घाइते भएकि छन् । 

सोमबार दिउसो घरबाट लेकमा रहको जग्गामा सिमि टिप्न जाँदा ऐडिलाइ भालुले आक्रमण गर्दा उनि गम्भीर घाइते भएकि हुन् । उहाका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ २८, जुम्ला । जंगलि भालुको आक्रमणबाट जुम्ला पातारासि गाविस ७ कि सुककला ऐडि गम्भीर घाइते भएकि छन् । 

सोमबार दिउसो घरबाट लेकमा रहको जग्गामा सिमि टिप्न जाँदा ऐडिलाइ भालुले आक्रमण गर्दा उनि गम्भीर घाइते भएकि हुन् । उहाका"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

२८ भाद्र २०७३, मंगलवार ११:५०

नन्दराम जैशी/भदौ २८, जुम्ला । जंगलि भालुको आक्रमणबाट जुम्ला पातारासि गाविस ७ कि सुककला ऐडि गम्भीर घाइते भएकि छन् । 

सोमबार दिउसो घरबाट लेकमा रहको जग्गामा सिमि टिप्न जाँदा ऐडिलाइ भालुले आक्रमण गर्दा उनि गम्भीर घाइते भएकि हुन् । उहाका श्रिमान मान बहादुर ऐडिका अनुसार सोमबार बिहान ११ बजेतिर लेखमा जाँदा जंगलि भालुको आक्रमणमा परेकि सुककला ऐडिलाइ अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि भर्ना गरीएको छ । 

प्रतिष्ठानका अनुसार घाइते ऐडिको अवस्था अहिले सामान्य रहेको छ । 

उपचारमा संलग्न डाक्टरहरुका अनुसार घाइतेको अप्रेशन भैरहेको छ । पातारासि गाविस ७ को गाँउ नजिकै जंगलमा जंगलि भालुको विगविगि बढेपछि स्थानियबासि त्रसित भएका छन् । स्थानियबासिले लेकमा लगाएको अन्न बालि सिमि, आलु, मकै लगाएतका बालि भालुले खाएर क्षेति गरेको जनाइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या