भदौ २९, मुगु | 'सम्वद्र्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने मूल नाराका साथ मुगु जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २९, मुगु | 'सम्वद्र्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने मूल नाराका साथ मुगु जि"/>

2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बाल दिवश समारोह गाउँ/गाउँमा


भदौ २९, मुगु | ‘सम्वद्र्धन बालबालिकाको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ मुगु जिल्ला सदरमुकाम लगायत विभिन्न गा.वि.स.मा विभिन्न कार्यक्रम गरि बाल दिवश मनाइएको छ यसै सन्दर्भमा रुगा गा.वि.स. स्थित प्रकाश मा.वि.लुमले हिरिसडेक मुगुको सहयोगमा समग्र मानव अधिकार हनन्का सवाल भित्र पर्ने बाल बिवाह÷ छाउपडी प्रथा ÷लैंगिक हिंसा ÷महिला हिंसाले महिला तथा समुदायका सदस्यहरुमा प्रत्यक्ष स्वास्थ्य र मानसिक रुपमा पारेको असरहरुलाई न्युनिकरण गर्न सघाउ पुरयाउने विभिन्न सचेत व्यवहार जगाउने खालका संस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।

यस बाल दिवश समारोहका अवसरमा कार्यक्रमका प्रमुख अथिती जिल्ला शिक्षा कार्यालयका वि.नि.श्री धनुसुदन चौंलागाईले बालबालिका भविष्यका राष्ट्र संम्वाहक वन्न सक्ने भएको र प्रत्येक बालबालिकालकाको  अभिभावक सरोकार निकायहरुले बाल अधिकारलाई गम्भिर रुपले सोचिनु पर्छ भन्ने कुरा व्यक्त गर्नु भएको थियो ।

सोहि सन्दर्भमा हिरिसडेक मुगुका अध्यक्ष श्री मिन बहादुर रावलले बालअधिकार महासन्धी १९८९ ले पारित गरेका बालबालिका सम्बन्धी बाल बचाउ, बाल सहभागिता ,बाल संरक्षण र बाल विकासलाई पहिलो प्राथमिकिकरण गर्न मध्य नजर गर्दे अधिकारको प्रत्याभुत गर्न घर परिवारबाटै सुवातावरण निर्माण गर्नु पर्दछ भन्ने विषयलाई जोड गर्दे गाउँ गाउँमा बाल दिवश समारोह संचालन भएकोमा खुशी व्यक्त गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल