2026-10-02 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

चुनाव गराउन खटिएकी कर्मचारीले मतदानस्थलमै गठबन्धनलाई भोट मागेपछि…

मङ्सिर ४, मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिका-३ जनता माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रमा खटिएकी सरकारी कर्मचारीले नै सत्ता गठबन्धनलाई भोट मागेकी छन्। 

निर्वाचन अधिकृतको कार्यालयबाट खटिएकी ती कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद भएको थियो। विवापछि मत माग्ने ती महिला कर्मचारीलाई मतदान केन्द्रबाट निकालिएको छ। 

मतदान गर्न ‘क’ केन्द्रमा भोट हाल्न पगेकी कमला दाहालसँग ती कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षतर्फ भोट हाल्न आग्रह गरेकी थिइन्। त्यसपछि दाहालले यसरी कर्मचारीले मत माग्न नपाउने बताएर प्रतिकार गरेकी थिइन्। 

विवाद बढेपछि वडाअध्यक्ष विजय लिम्बु र रजनैतिक दलका प्रतिनिधिको आग्रहमा ति कर्मचारीलाई मतदान केन्द्रबाट निकालिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे