१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडामा इच्छा मृत्यु रोज्नेको संख्या बढ्दो, एक वर्षमा १० हजार बढीले गरे आत्महत्या

१९ मंसिर २०७९, सोमबार ०७:३२

मङ्सिर १९, काठमाडौँ | इच्छा मृत्युको प्रावधानले वैधानिकता पाएसँगै क्यानडामा आत्महत्या गर्ने मानिसहरुको संख्या बढ्दै जान थालेको छ । अन्तर्राष्टिय संचारमाध्यमहरुका अनुसार गत वर्ष मात्र क्यानडामा १० हजार भन्दा बढी मानिसले इच्छा मृत्यु प्रावधान अन्तर्गत आत्महत्याको गरेका छन् ।


क्यानडामा २०२३ को मार्चदेखि मानसिक रुपमा अस्वस्थ्य रहेका र नाबालिगहरुले समेत इच्छा मृत्यु रोज्न सक्ने कानुन लागू हुँदै छ । इच्छा मृत्यु रोज्नेहरुको संख्यामा बढोत्तरी भएसँगै ‘द डीप प्लेस अ मेमोयर अफ इलनेस एन्ड डिस्कवरी’का लेखक रस डाउथटले यस किसिमको प्रावधानले असल नागरिक समाजको नभई आतंकित समाजको निर्माण हुने टिप्पणी समेत गरेका छन् ।

अन्तर्राष्टिय संचारमाध्यम एसोसिएट प्रेसकर्मी मरिया चेगको एक रिपोर्ट अनुसार हाल क्यानडामा आर्थिक समस्यामा रहेका नागरिकहरुलाई समेत स्वास्थ्यकर्मीहरुले इच्छा मृत्युको सुझाव दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह