२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा १२ स्थानीय तह

२०७३, ३ आश्विन सोमबार ०८:३२

असोज ३, बनेपा। काभ्रेपलाञ्चोक जिल्लामा १२ स्थानीय तह हुने गरी पुनःसंरचनाको टुङ्गो लगाइएको छ । 

स्थानीय विकास अधिकारी टेकराज निरौलासहित विभिन्न राजनीतिक दलको आइतबार बसेका बैठकले धुलिखेल, बनेपा, पनौतीसहित आसपासका गाविस समेटेर उपमहानगरपालिका र पाँचखाल, दाप्चा, काशिखण्ड र महादेवस्थान मण्डन नगरपालिका र रोशी, कोसीपारि, डाँडापारिमा दुई÷दुई गाउँपालिका र तिमाल एक र बाँकी गाउँपालिकासहित पुनःसंरचनाको टुङ्गो लगाइएको एमाओवादी काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार अब जिल्लामा एक महानगरपालिकासहित तीन नगरपालिका आठ गाउँपालिका हुनेछन् । 

“अहिले पुनःसंरचना गर्दा सङ्ख्याको मात्रै टुङ्गो लागेको हो, अझै सीमाङ्कनको विषय बाँकी छ,” उहाँले भन्नुभयो । यसअघि पुनःसंरचना आयोगले जिल्लाको नगरपालिका र गाउँपालिका गरी ११ इकाई निर्माण गर्ने जनाएको भएपनि स्थानीय राजनीतिक दलले असहमति जनाएका थिएनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह