जिवराज बख्रेल 

मकवानपुर, ३ असोज 

मकवानपुरमा सोह्र श्राद्ध गराउने पुरोहितको अभाव भएको छ। कर्मकाण्डी पंडितको अभावका कारण सोह्रश्राद्धको समय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिवराज बख्रेल 

मकवानपुर, ३ असोज 

मकवानपुरमा सोह्र श्राद्ध गराउने पुरोहितको अभाव भएको छ। कर्मकाण्डी पंडितको अभावका कारण सोह्रश्राद्धको समय"/>

2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा सोह्र श्राद्ध गराउने पुरोहितको अभाव

जिवराज बख्रेल 

मकवानपुर, ३ असोज 

मकवानपुरमा सोह्र श्राद्ध गराउने पुरोहितको अभाव भएको छ। कर्मकाण्डी पंडितको अभावका कारण सोह्रश्राद्धको समयमा आआफना पितृको मृतआत्माको चिर शान्तिको लाई  पिण्डदान गर्नहरू समस्यामा परेका छन्। पहिल्लो समयमा कर्मकाण्ड गराउने पुरोहितको अभाव रहेको त्यसमा पनि उपलब्ध पुरोहित मध्ये नया“ पुस्ताका कर्मकाण्डी तथा ज्योतिषीले पूजा पाठ, सोह्रश्राद्ध गराउन नमान्ने कारण पुरोहितको अभाव भएको हो । वर्ष भरी मृत्यु भएका हरुको तिथी सोह्र दिन भित्रै पर्ने त्यसमा पनि अरु श्राद्र भन्दा यो श्राद्धको विधि लामो भएको कारण धरै नभ्याइने कारणले पनि यो समयमा पुरोहितको अभाव हुने गरेको स्थानीय पंडित ऋषि प्रसाद बख्रेलले बताउनु भयो ।

परम्परा अनुसार असोज महिनाको कृष्णपक्ष प्रतिपदा तिथिदेखि आफना पितृको मृत्यु तिथिमा असोज महिनाको अमावस्यासम्म पिण्डदान दिने चलन रहेको छ । अन्य समयमा श्राद्र गर्ने हरुको संङया निकै कम हने हेटौडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा पनि यो समयमा दैनिक दर्जनौँको सङख्यामा श्राद्ध गर्न आउने गरेका छन् । “ पालो कुरेर बस्यो बल्ल तल्ल एक जनाको सकिन लाग्छ त्यस पछि बाउनको फोन आउछ हिडिहाल्छन्“  श्राद्धको प्रतिक्षामा वसेका दिपेन्द्र कार्किले भने । ‘श्राद्ध गर्न पाइनेहो वा नपाइनेहो थाहा छैन्’ प्रत्येक वर्ष पुरोहितको अभावमा पिण्डदान गर्न नपाए पछि मकवानपुरवाट दर्जनौको जिल्ला वाहिरका तिर्थस्तलमा जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम