2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

३२ हजार घुस सहित कार्यलय सहयोगी पक्राउ

असोज ४, हेटौडा । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय हेटौडाले विद्युत प्राधिकारण हेटौडा वितरण केन्द्रका एक कर्मचारी घुस रकम सहित प्रकाउ गरेको छ । 

अख्तियारको क्षेत्रिय कार्यालयबाट गएको टोलीले आज दिउँसो ३२ हजार रुपैँया घुस लिदै गर्दा धनबहादुर विकलाई नगद सहित पक्राउ गरेको हो । उनलाई विद्युत प्राधिकरण नजिगै चिया पसलबाट घुस सहित पक्राउ गरिएको हो । उनी सहित रकम मिलाउन सहयोग गरेका इलेक्ट्रीसियन विष्णु चौलागाइलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । सात हजार पर्ने मिटर जडानको लागि चिसापानीका एक सेवाग्राहिसँग ३२ हजार मागेपछि उनले विप्लव नेतृत्वको नेकपा माओवादीसँगको सहकार्यमा खख्तियारमा सम्पर्क गरेका थिए । 

अख्तियारले पनि फोन सम्पर्क मार्फत घुस मागेको प्रमाणीत भएपछि कार्यलयकै सहयोगमा उनलाई रंगेहात पक्राउ गरिएको हो । पक्राउ गर्नको लागि इनिस्पेकटर ढुण्डीराज न्यौपाने र अख्तियारका विदुर सिवाकोटी सहितको टोली पुगेको थियो । घुस दिने लिने दुवैलाई र्कावाह िभएता पनि घुस दिने व्याक्तिलले अख्तियारमा पूर्व जानकारी गराएका कारण घुस दिने व्यात्तिलाई कारवाहि नहुने प्रवत्त नरेन्द्र प्रसाद भटट्राईले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता