२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकाद्वारा नेदरल्यान्ड्सलाई २१४ रनको सामान्य लक्ष्य

२०८०, १५ असार शुक्रबार ११:१६

असार १५, काठमाडौँ | आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सुपरसिक्सको खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई २१४ रनको सामान्य लक्ष्य दिएको छ।

कुनै समय ४ विकेट गुमाउँदा ३४ रन मात्र बनाएको श्रीलंकालाई धनन्जय डि सिल्भाले अर्धशतक प्रहार गरेपछि राहत मिल्यो।


सिल्भाको अर्धशतकप्रेरित श्रीलंका टस जितेर ब्याटिङ गर्दै ४७.४ ओभरमा ११३ रनमा अलआउट भयो। सिल्भाले ९३ रन जोड्ने क्रममा १११ बलमा ८ चौका र २ छक्का हिर्काए। विनन्दू हषरंगाले २० रन र महीश तिक्षणाले २८ रन जोडेपछि श्रीलंकाले २ सय रन कटायो। 

त्यसअघि ओपनर पाथुन निशंका गोल्डन डक भएका थिए। अर्का ओपनर दिमुख करूणारत्ने ३३ रनमा आउट हुँदा कुशल मेन्डिसले १० र सदीरा समविक्रमा १ रनमै आउट भए। 

चरिथ असलंका २ रन र कप्तान डसुन शनकाले ५ रन मात्र जोड्न सके। 

बलिङमा नेदरल्यान्ड्सका भाव वीक र बास डि लीडले ३-३ विकेट लिए। भान वीकले ९ ओभरमा २ मेडन राख्दा २६ रन खर्चिए। यस्तै डि लीडले ९.४ ओभरमा ४२ रन खर्चिए। शकिब जुल्फिकर २ विकेट लिए। उनले १० ओभरमा ४८ रन खर्चिए। रायन क्लइन र आर्यन दत्त १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन