२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईका बलरको सर्ट बल अट्याक, नेपाल संकटमा

२०८०, १७ असार आईतवार १२:४६

असार १७, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ । नेपालले १७ ओभरमा ५ विकेट गुमाएर ५५ रन जोडेको छ ।

यूएईले नेपाली ब्याट्सम्यानलाई सर्ट बल धरापमा पारिरहेको छ । कप्तान रोहित पौडेल र भीम सार्की सर्ट बलमा प्रहार गर्न खोज्दा आउट भएका छन् । यूएईले लगातार फास्ट बलर उतार्दै सर्ट बलमा नेपाली ब्याट्सम्यानलाई धरापमा पार्ने प्रयास गरिरहेको छ ।

विकेटकिपर अर्जुन साउद १, ज्ञानेन्द्र मल्ल १३, भीम सार्की र आरिफ शेख १-१ तथा कप्तान रोहित ४ रनमा आउट भए । यूएईका मोहम्मद जवादुल्लाहले ३ र जुनैद सिद्धिकी तथा सन्चित शर्माले एकएक विकेट हात पारे ।

कुशल भुर्तेल ३० रनमा खेल्दैछन् । यसअघि समूहगत चरणमा नेदरल्यान्ड्स र वेस्ट इन्डिजले पनि नेपाली ब्याट्सम्यानलाई सर्ट बल धरापमा पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन