५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंका र पाकिस्तानबीचको खेल खराब मौसमका कारण रोकियो टस

२८ भाद्र २०८०, बिहीबार १०:३०

भदौ २८, काठमाडौँ | एशिया कपको सुपर फोर अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच भिडन्त हुदै छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा भारी वर्षा हुँदा टस हुन सकेको छैन । पानी पर्न रोकिने वित्तिकै टस हुने जनाइएको छ । 

यस खेलको विजेता फाइनलमा पुग्ने हुनाले दुवैका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । श्रीलंकाले सुपर फोरमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । यसअघि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो । 

त्यस्तै पाकिस्तानले पनि एक खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो । 

त्यस्तै भारतले सुपर फोरमा आफ्ना दुवै खेल जितेर फाइनलमा स्थान सुरक्षित गरिसको छ भने बंगलादेशले सुपर फोरका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको छ । यद्यपी सुपर फोरको अन्तिम खेलमा शुक्रबार भारत र बंगलादेश खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता