१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंका र पाकिस्तानबीचको खेल खराब मौसमका कारण रोकियो टस

२८ भाद्र २०८०, बिहीबार १०:३०

भदौ २८, काठमाडौँ | एशिया कपको सुपर फोर अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच भिडन्त हुदै छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा भारी वर्षा हुँदा टस हुन सकेको छैन । पानी पर्न रोकिने वित्तिकै टस हुने जनाइएको छ । 

यस खेलको विजेता फाइनलमा पुग्ने हुनाले दुवैका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । श्रीलंकाले सुपर फोरमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । यसअघि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो । 

त्यस्तै पाकिस्तानले पनि एक खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो । 

त्यस्तै भारतले सुपर फोरमा आफ्ना दुवै खेल जितेर फाइनलमा स्थान सुरक्षित गरिसको छ भने बंगलादेशले सुपर फोरका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको छ । यद्यपी सुपर फोरको अन्तिम खेलमा शुक्रबार भारत र बंगलादेश खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना