२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रियल मड्रिड पुगे एम्बाप्पे, औपचारिक रूपमा सार्वजनिक

२०८१, १ श्रावण मंगलवार १२:१८

साउन १, काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्दै फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पे रियल मड्रिड पुगेका छन्।

रियलले मंगलबार एक विशेष कार्यक्रमको योजना गर्दै एम्बाप्पेलाई सार्वजनिक गरेको हो। 


रियलले उनलाई सार्वजनिक गर्नुअघि उनको मेडिकल गरिएको थियो। २५ वर्षिय एमबाप्पेले रियलमा आवद्ध हुनु आफ्नो सपना रहेको बताएका छन्। उनले रियलमा ५ वर्षका लागि सम्झौता गरेका छन्। उनी फ्रि ट्रान्सफरमा रियल पुगेका हुन्।

सम्झौतामा एमबाप्पे र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सम्झौता गरिसकेका छन्। 

करिब ८५ हजार दर्शक क्षमताको रगंशालामा उनलाई समर्थककाबीच भव्य कार्यक्रम गर्दै सार्वजनिक गरिएको थियो। एम्बाप्पेको स्वागतका लागि रगंशालाको सबै टिकट बिक्री भएका थिए। 

रियलले गत महिना एम्बाप्पे आउने घोषणा गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट