२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला टी-२० क्रिकेटको विश्व वरियता: एक स्थान सुधार गर्दै ८३ औँ नम्बरमा सीता, रुबिनाको भने खस्कियो

२०८१, ८ श्रावण मंगलवार १०:३२

साउन ८, काठमाडौँ । महिला टी–२० क्रिकेटको विश्व वरियतामा नेपालकी ब्याटिङ ओपनर सीता राना मगर एक स्थान सुधार गर्दै ८३ औँ नम्बरमा पुगेकी छन् । पूर्व कप्तान रुबिना क्षेत्री भने तीन स्थान खस्किएर ८७ औँ नम्बरमा झरेकी छन् ।


ब्याटरको वरियतामा नेपालका दुई जना मात्र खेलाडी शीर्ष सय भित्र छन् । बलिङतर्फ कुनैपनि नेपाली बलर शीर्ष सय भित्र अटाउन सकेका छैनन् । नेपालले अहिले श्रीलंकामा जारी एसिसी महिला एसिया कप खेलिरहेको छ ।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा यूएईलाई हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग हार व्यहोरेको थियो । समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मंगलबार भारतसँग खेल्दै छ । भारतीय बलर दिप्ती शर्मा विश्व वरियताको दोस्रो नम्बरमा छिन् । भारतकै स्मृति मन्धना ब्याटरको वरियताको चौथो नम्बरमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो