२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उत्कृष्ट फिल्डिङसँगै रोहितले गरे जीतबाट फ्रेन्चाइज लिगको शुरूवात

२०८१, १३ श्रावण आईतवार ०६:२८

साउन १३, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जीतबाट फ्रेन्चाइज टी–२० क्रिकेट लिगको शुरूवात गरेका छन् । क्यानडामा जारी ग्लोबल टी–२० लिगमा उनी आबद्ध टोरोन्टो नेसनल्सले जीत निकालेसँगै उनको डेब्यू सुखद बन्न पुगेको छ ।

आइतवार बिहान सम्पन्न खेलमा टोरोन्टोले ब्राम्पटन वुल्भ्सलाई आठ विकेटले पराजित गरेको गरेको हो । जारी लिगमा टोरोन्टोको यो लगातार दोस्रो जीत हो । प्रतियोगितामा ढिलो सहभागी भएका कारण रोहितले पहिलो खेल भने गुमाएका थिए ।


रोहित वुल्भ्सविरुद्ध प्लेइङ–११ मा रहे । तर उनले ब्याटिङ–बलिङको अवसर भने पाएनन् थिएनन् । यद्यपि फिल्डिङ भने उनले गज्जब गरे । उनले एक उत्कृष्ट रनआउट तथा एक शानदार क्याच लिएका थिए ।

विदेशी लिगमा रोहितको यो पहिलो खेल हो । जीतसँगै टोरोन्टो दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ । 

यसैगरी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीसम्मिलित भ्यानकुभर नाइट्स भने बंगाल टाइगर्ससँग २२ रनले पराजित भएको छ । सन्दीपले दुई विकेट दिनका बाबजुद उनको टोली पराजित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो