Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
५ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

एकदिवसीय प्रधानमन्त्री कप जेठ ९ गतेबाट हुने

२८ बैशाख २०७४, बिहीबार ११:४९

वैशाख
२८, काठमाडौँ। सर्वाधिक पुरस्कार राशि भएको
एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुनेभएको छ ।

राष्ट्रिय
खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको
व्यवस्थापनमा सो प्रतियोगिता आगामी जेठ ९ गतेबाट सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा
पाँच विकास क्षेत्रसहित नेपाल प्रहरी
, नेपाली
सेना र सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव
केशवकुमार विष्टले जानकारी दिनुभयो ।

 प्रतियोगिताको
विजेता टोलीले ट्रफीसहित रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।
सेमिफाइनल पुग्ने टोलीले रु ५० हजार
, म्यान
अफ दी सिरिजले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले रु ५० हजार
पुरस्कार पाउनेछन् ।

 नेपाली
राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सम्भावना बोकेका खेलाडीका
लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । लिगकम नकआउटको आधारमा खेलाइने
उक्त प्रतियोगिताका सहभागी टोलीलाई तयारी खर्चस्वरुप रु ५० हजार प्रदान गरिने
आयोजकले जनाएको छ । जेठ २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता