2026-10-05 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय क्रिकेटर दयालविरुद्ध यौन दुर्व्यवहारको आरोप

काठमाडौँ । भारतीय क्रिकेटर यश दयालविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा एफआईआर दर्ता भएको छ ।

दयालविरुद्ध आइतबार (जुलाई ६) उत्तर प्रदेशको गाजियाबादस्थित इन्दिरापुरम प्रहरी चौकीमा भारतीय दण्ड संहिताको धारा ६९ अन्तर्गत मुद्दा दर्ता भएको हो । तर, उनले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

समाचार एजेन्सी पीटीआईका अनुसार जुन २१ मा एक युवतीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आईजीआरएस (एकीकृत गुनासो निवारण प्रणाली) मार्फत गुनासो गरेपछि एफआईआर दर्ता भएको हो ।

 

ती युवतीले आरोप लगाएकी छिन् कि क्रिकेटरसँग उनी पाँच वर्षदेखि सम्बन्धमा थिइन्, जसक्रममा यशले दुर्व्यवहार गरे । एफआईआरमा ती महिलाले उल्लेख गरेकी छन्, “यस मुद्दाका कारण म लामो समयदेखि डिप्रेसनमा थिएँ । म केवल न्यायको माग गर्दै छु ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ