2026-06-27 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोश्रो हाफमा जापानको लगातार २ गोल, बेल्जियमको पनि लगातार दोश्रो गोल

असाए १९, काठमाडौँ | रुसमा जारी विश्वकपको प्रि क्वाटरफाइनल खेलमा बेल्जियम र जापानबीच ०-२ गोलको खेल जारी छ  । पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलमा जापानले दोश्रो हाफ पछी लगातार २ गोल भएको छ । 

जापानलाई बेल्जियमले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेन । यसै बिच जापानका हारागुचीले खेलको ४८ औं मिनेटमा पहिलो गोल गर्दै जापानलाई अग्रता दिलायेका थिए । लगतै खेलको ४ मिनेट पछि  पुन: अर्को गोल गर्दै थप बलियो बनेको छ । जापानका लागि दोश्रो गोल ताकेसी ईनुईले गरेका हुन् । उनले लामो दुरीबाट बेल्जियमको पोष्टमा प्रहार गर्दा उक्त बलले गोलपोष्टको जाली चुमेको थियो । 


बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेपछि पहिलो हाफसम्म गोल गर्ने अवसर गुमाएको थियो । दोश्रो हाफ पछी हावी भएको जापानले गोल संगै निकै आक्रामक खेल प्रदर्शन गरेको छ ।

यसैबीच बेल्जियमले पनि खाता खोलेको छ ।  बेल्जियमले खेलको ६९ औं मिनेटमा हेडमार्फत गोल गरेको हो । खेलमा जान भेरटोङगेनले बेल्जियमको लागि गोल गरेका हुन् । लगत्तै बेल्जियमले ५ मिनेट पछी फेरी अर्को गोल गर्दै जापानसँग बराबरी गरेको छ । बेल्जियमका मरौने फालानीले दोश्रो गोल गरेका हुन् । यो समाचार तयार पार्दा सम्म खेल ७८ औं मिनेटमा जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट