२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले उडाए एम्बाप्पेको मजाक (भिडियो)

२०७९, ४ पुष सोमबार ०८:२४

पुस ४, काठमाडौँ | अर्जेन्टिनाले फूटबल विश्वकप जितेपछि ड्रेसिङ रूममा खेलाडीहरूले खुशियाली मनाउँदै गर्दा अर्जेन्टिनी गोलकीपर एमिलियानो मार्टिनेजले फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको मजाक उडाएका छन् । 

जीतको खुशियालीमा अर्जेन्टिनी खेलाडीहरू ड्रेसिङ रूममा नाचेका थिए । एक मिनेटको मौन भनी गीत गाउँदै गर्दा उनीहरू एकछिन चुप लागेका थिए । त्यसैक्रममा मार्टिनेज चिच्याए, ‘ एम्बाप्पेका लागि ।’


पेनाल्टी शूटआउटमा अर्जेन्टिनाका लागि गोल बचाएर मार्टिनेजले टीमलाई विश्वकप दिलाएका हुन् । त्यही उन्मादमा उनले एम्बाप्पेका विषयमा मजाक गरे ।

फाइनलमा एम्बाप्पेले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले खेलमा ह्याटट्रिक गरेका थिए । कुल आठ गोल सहित उनी यस प्रतियोगिताका सर्वाधिक गोलकर्ता भए अनि गोल्डन बूट जित्न सफल भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ